३ टाउके गाइ देख्नेबित्तिकै फोटो छोइ ॐ लेखिक गर्नुहोस् । दुई दिनभित्रमा लाभ हुनेछ

पवित्र र गुणी पशु हो, गाई । हामी गाईलाई पुज्छौं । यस धर्तीमा प्रारम्भिक कालमा केहि प्रजातिका गाई थिए । लगभग ९ हजार ५ सय बर्षअघि गुरु वशिष्ठले गाईको कुल विस्तार गरेका थिए र केहि नयाँ प्रजाति समेत विकास गरेका थिए । त्यसताका गाईको ९-१० नश्ल थियो, जसको नाम कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि थियो ।

कतिसम्म भने कामधेनु गाईका निम्ति गुरु वशिष्ठदेखि विश्वमित्र सहित केहि राजाहरुले कति पटक त युद्ध नै गरेका थिए ।

३३ कोटी देवता- हिन्दु धर्म अनुसार गाईमा ३३ कोटी देवताले निवास गर्छन् । कोटीको अर्थ करोड होइन, प्रकार हो । यस अनुसार गाईमा ३३ प्रकारको देवता निवास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *