नपढ्नेलाई ठूलो दशा लाग्ने छ पुरा पढि ॐ लेखेर सेयर गर्नुहोस्।

शिवपुराण अनुसार भगवान विष्णुले पुरै जगतको सुख र कामना पुरा गर्नको लागि भगवान विश्वकर्मालाई फरक–फरक प्रकारका शिवलिंग बनाएर देवता बनाउन आदेश दिएका थिए ।विश्वकर्माले अलग–अलग पदार्थ वा धातुबाट शिवलिंग बनाए ।

मिश्री, जौ, चामल, गुण, फलफुल, माटो, दही, मख्खन, मणी, मुंगा, नाग, रत्न, चन्दन र स्फटिकबाट शिवलिंग बनाएका थिए ।देख्दा मात्रपनि ठूलो भाग्य खुल्ने विश्वास छ यसलाई बारम्बार चोरी गर्ने प्रयास भयो।

केही चोरले त उठाउनै सकेनन्। केही चोरेरपनि राख्न सकेनन् । चोरी भएको एक थान बहुमूल्य दाहीने शंख चार वर्षपछि भेटिएको छ । वि।सं। २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शंख भेटाएको हो ।

तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शंख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

रोचक त यो छ की त्यो शंख उनीहरुले घरमा राख्नै सकेनन् । घरभित्र राख्न खोज्दा त्यसको शक्तिले बारम्बार बाहिर नै धकेलेपछि ओडारमा लगेर राखेका थिए ।मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शंख लुकाएको स्थान पत्ता लगायौँ।

प्रहरी नायब उपरीक्षक काफ्लेले भन्नुभयो उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटियो । यो निक्कै दुर्लभ मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *