अद्भुत शक्ति भएको सर्प जो टाउको का टेपनि बाच्छ, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो)

हरेक मान्छेहरु सम्भव भए सम्म अमर हुन चाहन्छ । तर यो सम्भव भने छैन् । यसैविच यो पृथ्वीमा यस्ता जिव जन्तुहरु छन्, जो अमर जस्तै छन् । आफ्नो शरिरको आधा भाग, टाउको का(टि दिए पनि यि जिव जन्तुहरु जिवित रहन सक्छन् । शरिरको कुनै हिस्सा म(रे पनि आफु जिवित रहन सक्छन् । आज हामीले यस्तै जिवजन्तु, जनावरका विषयमा विशेष सामाग्री तपाईंका लागि तयार पार्ने कोशिष गरेका छौँ ।

यस्ता जिवजन्तुहरु मध्य महिलो जिव हो, कक्रोज ९साङ्लो० स् यो जिव यस्तो जिव हो यस्को शरिर यति मजवुत हुन्छकी कुनै न्यूक्लियर बम विस्फोट भएपनि कक्रोजलाई कुनै असर पर्दैन । यिनिहरु बाँच्न सक्छन् । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ तर कक्रोज टाउको अनि खुट्टा विना नै एक हप्ता सम्म जिउदो रहन सक्छन् । मानिसको शरिरको कुनै हिस्सा काटि यो भने ब्लड सर्कुलेशनका कारण रगत बग्न लाग्छ र घाउठूलो छ

भने अत्याधिक रगत बगेर मानिसको ज्यान समेत जान सक्छ । तर कक्रोजमा यस्तो समस्या हुँदैन्, कक्रोजमा खुल्ला सर्कुलेटरी सिस्टम हुने भएकाले कक्रोजमा ब्लड प्रेसर हुँदैन् । जसले गर्दा कक्रोजको टाउको र खुट्टा पुरै काटिएर अलग भएपनि यिनिहरुको घाउ विस्तारै सन्चो हुँदै जान्छ र बाँच्न सफल हुन्छन् ।

माहुरी स् माहुरी एक पटक मे(रे(पनि माहुरीले मानव शरिरमा वि(षको अ(स(र पु¥याउन सक्छ तथा टो(क्न सक्छन् । माहुरीले टोक्यो भने का(टा यिनिहरुको शरिरबाट अ(ल(ग हुन्छ । काँ(टा तव सम्म जि(उदो रहन्छ जव सम्म सिकारीको श(रि(र(मा वि(ष पुग्दैन । माहुरीको काँटामा साना साना मसल्स पनि हुन्छन् जसले वि(ष(ला(ई सिकारीको शरिरमा पु¥याउन र पम्प गर्न पद्धत गर्छ ।

त्यसैले कहिँकतै म(रे(को माहुरी देख्नुभयो भने छुन भन्दा पहिले एकपटक अवश्य सोच्नुहोला । अक्टोपसस् अक्टोपस धेरै हिस्सामा का(टि(दि(ए पनि लामो समय सम्म जि(उँदो रहन सक्छन् । जि(उँदो मात्र होईन अक्टोपसको हात खुट्टा शरिर(बाट अ(ल(ग भएपनि काम गरिरहेको हुन्छ । एसियाका कतिपय देशमा मानिसहरुले अक्टोपसलाई खानेपनि गर्छन । मानिसले अक्टोपस खानेक्रममा कतिपय अवस्थामा अक्टोपसको हात खुट्टा घाँ(टी(मा टाँ(सि(एर ह(स्पी(ट(ल सम्म पुग्नुपरेको घ(ट(ना(ह(रु पनि चर्चित छन् ।

यूनिक सेन्ट्रल लर्भर्ष सिस्टमका कारण शरिरलाई टु(क्रा(टु(क्रा पारे पनि अक्टोपसको शरिरको हरेक हि(स्सा(ले काम गरिरहेको हुन्छ । सेलामेन्डर स् सेलामेन्डर यस्तो जिव हो, जसमा दुनिया भरको बैज्ञानिकहरुलाई पनि चकित पार्ने फिचर पाईन्छ । सेलामेन्डरको यहि विशेषतालाई मानिसमा विकाश गर्नका लागि बैज्ञानिकहरु आज पनि विशेष खोज अनुसन्धान तथा आविस्कारमा लागिरहेका छन् ।

सेलामेन्डर आफ्नो शरिरको जुनसुकै भाग का(टि(ए(र अलग भएपनि फेरी पुनः हुवहु उस्तै आकारमा शरिरको विकास हुन सक्ने विशेषताको हुन्छ । जसलाई देखेपछि मानिसहरु यसलाई जादु भनेर भन्ने गरेका छन । सेलामेन्डरको नयाँ बनेको शरिरको हिस्साले विल्कुल पहिलेको जस्तै काम गर्छ । कतिपय अवस्थामा पहिले भन्दा अझ विकसित र राम्रो पनि हुने विशेषज्ञहरुको भनाई छ । यो सबै त्यो खास प्रोटिनका कारण पोसिवल हुन्छ, जो सेलामेन्डरमा प्रयाप्त मात्रामा पाईन्छ ।

भ्यागुतोस् भ्यागुतोमा पनि यस्तो सुपर पावर हुन्छ, जसको मद्धतले यिनिहरुको टा(उ(को काटि(ए अथवा ब्रेन ख(रा(ब भएपछि पनि हिड्न सक्छन् । साथै यीनिहरु विना दिमागको पनि जिउँदो रहन सक्छन् र सारा काम गर्न सक्छन् । यस्तै अन्य जनावरहरु पनि थाहा पाउनका लागि यो भिडियो हेर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *