नाग ले दुध पिएको देख्ने व्यक्ति अत्यन्त भाग्यमानी,फोटो छोई ॐ लेखि सेयर गर्नुहोस

हाम्रो समाजको मान्यता अनुसार बिभिन्न समयमा पुजा गरि नाग लाइ पुजा गर्ने प्रचलन रहिआएको छ !

कालिनाग,सेश्नाग,सेती नाग लगायत अन्य नाग हरुलाई परापुर्बक कालदेखि रहिआएको दुध पिलाउने चलन निकै राम्रो मानिन्छ !

पानीको मुहान मा त एउटा पुजाइस्थल नै निर्माण गरि पाति को स्थम्ब बनाइ अति पबित्र मानिएको गाइको गोबर ले लिपेर नागको पुजा गर्ने प्रचलन पनि रहिआएको छ !

नागपंचमी लगायत विभिन्न मितिहरुमा पनि नागको पुजा इस्थल निर्माण गरि पुजा आराधना गर्ने गरिन्छ ! तसर्थ तस्बिरमा देखाइय अनुसार अत्यन्त दुर्लभ मानिएको नागले दुध वा पानि

Leave a Reply

Your email address will not be published. Required fields are marked *