नपढ्नेलाई ठुलो दसा ,२४ घण्टाभित्र तपाइले सोचेको काम बन्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं !

नपढ्नेलाई ठुलो दसा ,२४ घण्टाभित्र तपाइले सोचेको काम बन्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं नाग देवता रिसाएपछि । नपढ्नेलाई ठुलो दसा २४ घण्टाभित्र तपाइले सोचेको काम बन्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं हिन्दु धर्ममा सर्पलाई दैवीय जीवको रुपमा पुजा गरिन्छ । प्राचिन कालदेखि नागपञ्चमीको दिन सर्पको पुजा गरिदै आएको छ । पुराणको अनुसार एक पटक काली नागले पुरै यमुना नदीको पानीमा आफ्नो शरीरको विष मिसाइदिएका थिए । विष मिसाएपछि सबै पानीमा विष मिश्रित भएको थियो । भगवान कृष्णले बृजवासीका समस्या निवारण गर्न एक चाल चाले । बल फालेर बल खोज्ने बहानामा यमुनामा पसे । डेरा जमाएर बसेका नागलाई पछारीदिए । युद्धमा पराजित भएपछि काली नागले नदीमा छाडेको विष फिर्ता लिए । उक्त दिन साउनको पंचमी तिथी थियो । यसपछि भगवान कृष्णले वरदान दिए जसले पञ्चमी तिथिको दिन सर्प देवतालाई दुध पिलाउँछ उसको जीवनबाट सबै कष्ट दुर हुनेछ । सोही दिनबाट नागपञ्चमीलाई चाडको रुपमा मनाउन थालिएको हो । नागपञ्चमीमा पुजा गर्नुको फाइदाहरु यस दिनमा व्रत पुजा गर्दा नाग देवताको आर्शिवाद प्राप्त हुन्छ । नागदेवताको आशीष वंश बृद्धिको साथमा सुख, सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र स्नेहमयी जीवनको लागि शुभ र फलदायी हुन्छ ।यस दिनमा पुजा गर्नाले पितृ प्रसन्न भई आर्शिवाद दिने गर्छन् ।भगवान भोलेनाथको पनि यसै पुजाबाट कालसर्प दोषको मुक्तिको आशिष दिन्छन् । सर्पलाई तपाईले देवता को रूपमा पूजा गर्नुपर्छ भन्ने कुराको जानकारी हुनुपर्छ । यस दिन गरिने पुजा एक विशेष प्रकारको हुन्छ । पुजा गर्नुभन्दा पहिले बिहानै उठेर नुहाँउनुपर्छ अनी सुन,चाँदी अथवा तामाको नाग र नागिनको मुर्ति बनाउँनुपर्छ । मुर्ति बनाए पछि धुप,दिप नैवेद्य आदि बाट पंचोपचार वा पोडनशोपचारको उपासना गर्नुहोस् । यसरी पुजा गरिसके पछि सर्पको रुप धारण गरेका नाग नागिनलाई दूधले अभिषेक गर्नुपर्छ । अन्त्यमा पुजा गरे पछि नाग नागिनलाई कुनै पनि शिवलिगंमा चढाउनुपर्छ । यदि तपाई शिवपलर्गमा चढाउन सक्नुहुनन भने धातुबाट बनेको नाग नागिनलाई कुनै नदीमा लिएर बगाउन पनि सक्नहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *