इच्छाधारी नाग र नागिन– फोटो छोई ॐ लेखि सेयर गरौं !

धर्ममान्यता अनुसार हामो समाजमा नागको पुजा गर्ने प्रचलन प्राचिन समयदेखि चलिआएको छ । विशेष गरि नेपाल तथा भारतमा नागको पुजा गर्ने प्रचलन बढी छ ।

किम्बोदन्ती अनुसार नागले नै यो संसार थामेको छ भनि कति हिन्दुधर्मावलम्बीले बताउदै आएको पनि हाम्रो समाजमा सुनिन्छ । अझ नागलाई विशेष गरेर शिवजीको गहनाको रुपमा पनि हेरिन्छ ।

बिशेष गरेर नेपालमा नागलाई देवता मानेर पुजा गरिन्छ । सबै नागलाई कश्यप ऋषि र कदुका सन्तान मानिन्छ । श्रावण महिनामा नागपञ्चमी त्योहार नागमा समर्पण गरिन्छ ।

नाग विशेष गरि दुई प्रकारको हुने मान्यता राख्दछन् १० शेष नाग २० कालीनाग यी कालीनाग अति रिसाहा हुन्छन् भन्छन् भने शेष नाग शान्त र ज्ञानी हुन्छन् भनि जनमानीसले भन्दै आएको हामीले सुनेका छौ ।

कोहि मानीसहरुलाई पुर्वजन्म नागनागिनसँग जोडिएको तथा अहिले पनि मानिसहरुलाई नाग नागिनसँग जोडीएका प्रचलित मान्यताहरु छन् ।

जुन आज हामी हजुरहरु सामु नाग नागिनको केहि प्रचलित रोचक मान्यताकोबारेमा चर्चा गर्ने प्रयास गर्दछौ ।

इच्छाधारी नागले आफ्नो रुप बदल्न सक्छन् । नाग–नागिन बदलिन सक्छन् ।

तर नाग र सर्पमा फरक हुन्छ ।केहि दुर्लभ सर्पको पनि शीरमा मणि हुन्छ तर मणिहुनेसर्प नाग हैन ।

एक सय वर्ष पुरा भएपछि नागले उड्ने शक्ति प्राप्त गर्छ ।नागको स्मरण शक्ति अत्याधिक हुुन्छ । नाग जो कसैको शरीरमा आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *