कक्षा १२ को नतिजाकाे पर्खाइ मा रहेका विद्यार्थीहरुलाई बिहानै आयो सूचना । सबैले पढ्नैपर्ने :

कक्षा १२ को नतिजामा नन ग्रेडेड लागू हुने भएको छ । गत जेठमा भएको कक्षा १२ को परीक्षाको नतिजा आ गामी भदौभित्रै सार्वजनिक गर्ने परीक्षा नि’यन्त्रण कार्या लयको तयारी छ । सरकारले विद्यालय तहमा एउटै परीक्षण प्रणाली राख्ने भ न्दै गत पुसमै लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । कोभिड-१९ का कारण विद्यार्थीको सिकाइमा प्र भा व परेको भन्दै एसईईको नतिजामा अक्षरांकन (ग्रेडि ङ) विधि लागू भयो ।

तर कक्षा १२ मा भने निर्देशिका लागू हुने परीक्षा नियन्त्र क कृष्णप्रसाद शर्मा बताउँछन् । भन्छन्, ‘कक्षा १० को पुरानो पाठ्यक्रम भएकाले पुरानो विधि अपनाइएको हो । कक्षा १२ को नयाँ पाठ्यक्रम भएकाले निर्देशिका अनुसार नै हुन्छ ।’
लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसारमा सैद्धान्तिक प री क्षामा न्यूनतम ग्रेड अर्थात ३५ प्रतिशत अंक ल्याएप छि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउनेछन् । प्रयोगात्म क परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ ।

सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ भन्दा कम अङ्क ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । कुनै एक विषयमा एनजी लेखिएमा माथिल्लो कक्षा अध्ययन गर्न नपाउने भएकाले नन ग्रेडेड हुनु भनेको फेल हुनु सरह हो । १६ जेठदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *