घाँस काट्दै गरेकी महिलालाई क”रणी गरेर फ”रार

राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवती घर नजिकैको खैरिखेलामा घाँस काट्दै थिइन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकल सवारी एक व्यक्ति आउँछन् ।

ति युवतीलाई आफ्नो सवारीमा चढ्न विभिन्न प्रलोभन देखाउँछन्। युवतीले प्रलोभन अस्वीकार गर्दा पनि ति युवकले फिल्म दृश्य जस्तै गरी आफ्नो मोटरसाइकलनमा चढाउँछन्। सुनसान साँझमा उनी अस्वीकार गर्दा कसैले देख्दैन।

मा’नसि’क स’न्तु’लन अस्वस्थ भएकी ति युवतीलाई दाङतिर लग्दै गरेको फुटेज अगैयामा रहेको सिसिटिभी क्यामेरामा पनि कैद भएको छ। करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जंगलमा ति युवतीलाई एक्लै छाडेर आफू भाग्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *