हार्दिक बधाई तथा शुभकामना म्याग्दीबाट चुनावमा उम्मेदवार दिने महावीर पुनको घोषणा

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर चुनाव लड्ने चाहना व्यक्त गरेका छन् । पुनले सामाजिक सञ्जालमार्फत ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष उठ्ने इच्छा जनाएका हुन् ।‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नुपर्ला जस्तो देखिँदैछ र केही सीप नलागे उठिन्छ पनि’, फेसबुकमा उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *