हार्दिक बधाई तथा शुभकामना म्याग्दीबाट चुनावमा उम्मेदवार दिने महावीर पुनको घोषणा

हार्दिक बधाई तथा शुभकामना म्याग्दीबाट चुनावमा उम्मेदवार दिने महावीर पुनको घोषणा?
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर चुनाव लड्ने चाहना व्यक्त गरेका छन् । पुनले सामाजिक सञ्जालमार्फत ५ वर्षपछि स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष उठ्ने इच्छा जनाएका हुन् ।‘आगामी गापा चुनावमा अन्नपूर्ण गाउँपालिका म्याग्दीबाट प्रमुखमा म उठ्नुपर्ला जस्तो देखिँदैछ र केही सीप नलागे उठिन्छ पनि’, फेसबुकमा उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *