मात्र साढे ५ लाखमा बनाउनुहोस् एस्तो घर!सपर्क न सहित

बन्छ थोरै लगानिमा यस्तो आकर्षक घर, यो कम्पनीलाई सिधै फोन गरेर जिम्मा दिनुहोस फोन नम्बर सहित् काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

फेब्रिकेटेड भवन नि’र्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन

शुरु गरेका छन् ।बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्र’तिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरो’धी

सस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ । ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वा’रा प्यानल उत्पादन शुरु

गरिएको जनाइएको छ । कम्पनिद्वा’रा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।सो छानाले ८ देखि १० डीग्रीसम्म ताप’क्रम रोक्न सहयोग गर्छ

भन्दा ठूलो प्रतियोगिता विश्वकप सुरुहुन केही समयमात्रा बाँकी रहेको छ । यस्तैमा कतारले यसलाई भब्य बनाउनका लागि विभिन्न योजनाहरु बनाइरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *