अन्तिम चोटि फोटो छोई rip लेख्नुहोला आत्माले शान्ति पाउने छ !

अन्तिम चोटि फोटो छोई rip लेख्नुहोला आत्माले शान्ति पाउने छमामा मलाई नमार्नु भूपेन्द्र बडुवालले हात जोड्दै विन्ती गरेका थिए । तर, कैलालीका ग्याङस्टर नन्दु भनिने नवीन रावलले छाडेनन् । खुकुरीको धारले नाता भन्दैन भाञ्जा’ भन्दै नन्दुले लखेट्दै प्रहार गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रत्यक्षदर्शीका अनुसार २३ कात्तिकको साँझ ९ बजे भूपेन्द्र माथि खुकुरी सहित नवीन रावलको समूहले आक्रमण गरेको थियो । नाताले नवीन रावल भूपेन्द्र बडुवालका मामा पर्छन् । टाढाको नाताले उनीहरुबीच चिनजान पनि थियो । तर, योजनावद्ध तरिकाले डाकेर भूपेन्द्रको हत्या भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भूपेन्द्रलाई आफ्नै साथी कपिल श्रेष्ठले पेट्रोलको बहानामा डाकेका थिए । दिपेश न्यौपानेलाई लिएर सुरुमा केराबारीमा पुगेका थिए । तर, असुरक्षित ठानेर फर्किएका थिए ।जमरापुलमा पुगेपछि नवीन रावलको समूहले कुरा गर्ने भन्दै रोकेका थिए । सिद्धार्थ होटल नजिकै भूपेन्द्रको आफन्तको घर पनि थियो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यहीं कुरा गर्दा गर्दै नवीनले खुकुरी निकालेका थिए । नवीन रावलसहित उनको समूहले छातिको खागर्दन लगायतका भागमा खुकुरी प्रहार गर्यो । हत्या नै गर्ने गरी आक्रमण गरेर उक्त समूह फरार भयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *