सिन्धुपाल्चोकमा १४५ जना एकै चिहान : यस्तो दु:खद घटनामा समेत राजनीति !

काठमाडौं । आज साउन १७ अर्थात नेपालमा सबैभन्दा ठुलो र सबैभन्दा धेरै जनधनको क्षती गराएको सिन्धुपाल्चोकको पहिरो (जुरे पहिरो) गएको दिन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****जनस्तरबाट संकलित रकम बैंकखातामा रोक्का गरिएको छ । उक्त रकम फुकुवा गराएको भनेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री मोहन बहादुर बस्नेत र माओवादी नेता तथा सभामुख अग्नि सापकोटाले जस लिने होडबाजी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *