भगवान श्रीकृष्णको अवतार विथालदेवको दर्शन गर्नाले हुन्छ यस्तो लाभ

आज श्री शाके १९४४ बि.स.२०७९ साउन १७ गते मंगलबार इश्वी सन २०२२ अगस्त २ तारीख साउन शुक्लपक्ष पञ्चमी तिथी उत्तरफाल्गुनी नक्षत्र शिव योग वव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा धाता योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु नाग पञ्चमी ल.पु. दानघाट धापाखेल नक्साल नागपोखरी टौदह आदिस्थानमा मेला (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *