भर्खरै गयो भूकम्प मान्छेहरुको भागाभाग (हेर्नुहोस)

भर्खरै गयो भूकम्प मान्छेहरुको भागाभाग (हेर्नुहोस)

भर्खरै गयो भूकम्प मान्छेहरुको भागाभाग (हेर्नुहोस)
काठमाण्डाै – (अपडेट) खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो । आज पनि उक्त भुकम्पको पराकम्पनहरु गइरहेका छन ।

बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको थियो । धक्का खोटाङ, काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको थियो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको थियो । त्यहाँ अहिलेसम्म बिजुली नियमित थियो ।

क्षतिको विवरणबारे जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *