एकाबिहानै आयो ३ करोड नेपालीलाई रुवाउने खबर ! पढ्नुहोस

एकाबिहानै आयो ३ करोड नेपालीलाई रुवाउने खबर ! पढ्नुहोस
एकाबिहानै आयो ३ करोड नेपालीलाई रुवाउने खबर ! पढ्नुहोस
म्याग्दी / अविरल बर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् । प्रहरी नायब उपरीक्षक तिलक भारतीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सो पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता अझै रहेको र स्थानियवासीले उनीहरुको खोजी जारी राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *