अधुरो’ नछोड्नुस् जीवनमा ‘यी ४ काम : भलो हुँदैन ,सुख शान्ति ‘हुँदैन !’…

मानिस सुखी र समृद्ध कसरी ‘बन्छ भन्ने विषयमा नीति शास्त्रमा’ धेरै कुरा उल्लेख छ । यस्ता नीतिको ‘पालना गरेमा जीवनमा सुखी बन्न ‘सकिने र सफलता हात लाग्ने ‘शास्त्रविदहरु बताउँछन् । यस्तै नीति शास्त्रमा ‘जीवनमा अधुरो छोड्न नहुने ४ कुराको ‘उल्लेख गरिएको छ ।कुन ‘काम छोड्नु
हुँदैन अधुरो ?

शत्रुता:जीवनमा’ कसैसँग पनि शत्रुता कायम राखेर ‘छोड्नु हुँदैन । सके सम्म शत्रुतालाई मित्रतामा ‘बदल्न कोशिस गर्नु पर्छ या त शत्रुतालाई ‘निमिट्यान्न पार्न नसके शत्रुलाई ‘निमिट्यान्न पार्नु पर्ने नीतिमा उल्लेख’ छ । शत्रुता कायम रहेमा जीवनमा यसले ‘समयमा समयमा दुःख र झन्झट ‘ल्याइरहने भएका कारण शत्रु सँधै डरको ‘कारण बनिरहन्छ जसले जीवनमा शान्ति ‘र सुख पाउन कठिन हुन्छ ।

आगो:यदि कहिँ आगो ‘लागेको छ भने आगो सम्पूर्णरुपमा ‘निभाउनु बुद्धिमानी हुन्छ । सानो भनेर’ आगोको अंश पनि छोडियो भने ‘त्यसले भिषणरुप धारण गर्न कत्ति’ पनि बेर लगाउँदैन । आगोलाई कतिपय सन्दर्भमा ‘आक्रोशसँग पनि तुलना गरिएको छ । ‘तसर्थ आगो र आक्रोशलाई पूर्णरुपमा
निवारण गरेर मात्र छोड्नु’ पर्छ अधकल्चो छोड्नु हुँदैन ।

रोग:कुनै पनि ब्यक्तिलाई कुनै ‘रोग विमार लागेमा रोगको पूर्ण निवारण गर्नु’पर्छ । कुनै पनि रोगलाई सामान्य भनेर ‘उपचार नगरी अधकल्चो छोड्दा ‘त्यसले अर्को’ भयकंर रोगलाई निम्त्याउन सक्छ । सामान्य ‘भन्दा सामान्य रोगलाई पनि राम्रोसँग ‘उपचार नगर्दा पुनः त्यही रोगले’ सताउने वा बारम्बार दुःख दिने हुन्छ । रोगलाई’ कहिल्यै पनि अधकल्चो पारेर छोड्नु’ हुँदैन सँधै निवारण गरेर उपचा’र गर्नु पर्छ नीतिमा उ’ल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *