सर्पले टोकेर तीन वर्षीय बालकको मृ’त्यु! हेर्नुहोस् भिडियो

मोरङको सुन्दरहरैँचा नगरपालिका-२ मृगौलियामा सर्पले टोकेर मंगलबार बालिकाको मृत्यु भएको छ।

सर्पको टोकाइबाट देवराज दाहालकी ३ वर्षीया छोरी समीक्षा दाहालको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार खुट्टामा सर्पले टोकेर बेहोस भएको अवस्थामा समीक्षा घरको कोठाभित्रै भेटिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *