तपाइलाई थाहा छ ? नेपाल टेलिकमले पहिलोपटक एप्लिकेशन डा’उनलोड गर्ने ग्राहकलाई पाँच सय ए’मबी डेटा निशुःल्क उपलब्ध गराउने भएको छ।
कात्तिक १ गतेदेखि लागू हुने यो अ’फरमा नेपाल टेलिकमको मोबाइल एप्लिकेशन डाउनलोड गर्ने ग्राहकले 500mb मोबाइल डेटा पाउने छन्।
त्यस्तै आफ्नो सिमकार्ड फोरजीमा स्तरोन्नति गर्ने ग्राहकले पनि निशुःल्क डेटा पाउने छन्।
कम्पनीले ८३ डायल गरी फो’रजीमा स्तरोन्नति गर्दा कूल एक जीबी डेटा पाउने छन्। तर यसमा पाँच सय एमबी फोरजी नेटवर्कबाटमात्र खपत हुने छ।
नेपाल टेलिकमको एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर र आइओएसका प्रयोगकर्ताले एपस्टोरबाट डाउनलोड गर्नसक्ने