सुपा देउराली माइको दर्शन गर्दै ॐ लेखी भेटिसोरुप एक सेयर गरि हेर्नुहोस् आजकाे राशिफल, मनोकामना पूरा हुनेछ

सुपा देउराली माइको दर्शन गर्दै ॐ लेखी भेटिसोरुप एक सेयर गरि हेर्नुहोस् आजकाे राशिफल, मनोकामना पूरा हुनेछ, बि.सं. २०७९ साल साउन १५ गते आइतवार ई.सं.२०२२ जुलाइ ३१ नेपाल सम्बत ११४२ गुंलाथ्व तृतीय श्रावण शुक्ल तृतिया तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, श्रावण शुक्ल तृतिया तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वरियान योग, तैतल करण ।

नेपालमा सूर्योदय बिहान ५ः२६ बजे, सूर्यास्त साँझ ६ः५३ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ४८ मिनेट देखि १० बजे सम्म छ । आज साउन १५ खिर खाने दिन र वराह जयन्तिको दिन रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधरित छ । ठाउँ अनुसार समय तिथी नक्षत्र, इत्यादीमा पनि अन्तर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *